दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।